१४ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026

हुलाकी राजमार्गः कालिया खोलामा पुल र आसपासको सडक कालोपत्र नहुँदा समस्या

सप्तरी । हुलाकी राजमार्गअन्तर्गत राजविराज–कञ्चनपुर जोड्ने सप्तरीको अग्निसाइरकृष्ण सवरण गाउँपालिका–४ बनौलीको कालिया खोलामा निर्माणाधीन पुल अलपत्र अवस्थामा छ । पुल अलपत्र हुँदा आवतजावतमा समस्या छ । लामा बागमती निर्माण सेवाले २०७१ सालमा निर्माण शुरु गरे पनि काममा ढिलासुस्ती हुँदा समस्या भइरहेको स्थानीयबासिन्दाले बताएका छन् । पुल नबन्दा खोला नै तर्नुपर्ने बाध्यता रहेको स्थानीयबासिन्दा पिन्टु यादवले…