२० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026

अबैध डल्लेच्याउ कपिलवस्तुका बजारमा व्यापक बिक्री, विषादीको मात्रा अधिक

हरि अधिकारी, चारनम्बर । कपिलवस्तुको बजारमा अवैध डल्लेच्याउ व्यापक मात्रामा भित्रिएको छ । स्थानीय हाटबजारमा विक्री भइरहेको डल्लेच्याउ उपभोग गर्न योग्य नभएको पाइएको छ । डल्लेच्याउ सिमा नाकाका भारतीय बजारबाट अवैध रुपमा नेपाली बजारमा भित्रिएको हो । उक्त डल्लेच्याउ भन्सार चेकजाँच नगरी खुला नाकाबाट चोरी पैठारी गरी भित्रिएको पाइएको छ । खुल्ला सिमा नाकाका कारण…