२० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026

कपिलवस्तुबाट बैदेशिक रोजगारीमा गएका ४३ जनाको मृत्यु

कपिलवस्तु ।स्वदेशमा रोजगारीको अभाव र आकर्षक तलबको लोभमा परेर बैदेशिक रोजगारीमा जानेको संख्या दिनदिनै बढ्दै गएको छ । आर्थिक अवस्था उकास्न भन्दै एजेन्टको भरमा परेर बैदेशिक रोजगारीमा जानेको संख्या निरन्तर बढ्दै गएको छ। रोजगारीमा जानेका संख्या बढेसँगै जोखिम समेत बढेको छ।जोखिम बढे पनि बैदेशिक रोजगारीमा जानेको संख्या भने घटेको छैन। भने अनुसारको काम नपाएको, मृत्युको…