२० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026

युद्ध, हिंसा र उत्पीडनका कारण विश्वभर १२ करोड मानिस विस्थापित

जेनेभा ।संयुक्त राष्ट्रसंघले युद्ध, हिंसा र उत्पीडनका कारण विश्वभरका १२ करोड मानिस जबर्जस्ती विस्थापित भएर बाँचिरहेको जनाएको छ । संयुक्त राष्ट्रसंघको शरणार्थी निकाय यूएनएचसीआरले विश्वव्यापी रूपमा जबर्जस्ती विस्थापनले फेरि एकपटक रेकर्ड तोडेको जनाएको हो । गाजा, सुडान र म्यान्माजस्ता स्थानमा जारी द्वन्द्वका कारण अझ धेरै मानिस आफ्नो घर छोड्न बाध्य भएको यूएनएचसीआरले जनाएको छ ।…