२३ श्रावण २०८३, शनिबार | Sat Aug 8 2026

कपिलवस्तुमा ३३ जनाले त्यागे नेपाली नागरिकता

कपिलवस्तु ।जिल्ला प्रशासन कार्यालय कपिलवस्तुबाट ३३ जनाले नेपाली नागरिकता परित्याग गरेका छन्। नेपाल नागरिकता ऐन २०६३ जारी भएपछि प्रशासन कार्यालयबाट ३३ जनाले नेपाली नागरिकता त्याग गरेका हुन्। यो अवधिमा ३३ जनाले नागरिकता त्याग गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए। प्रशासन कार्यालयका अनुसार नागरिकता त्याग गर्ने मध्ये…