काठमाडौँ ।नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ दल आएपछि विदेशीले नेपालीको संख्या झन् बढेको बताएका छन् । मंगलबार बिहान सामाजिक सञ्जालमार्फत महासचिव पोखरेलले विदेश जान रोक्छु भन्ने दल आएपछि झन् विदेश जानेको संख्या बढेको बताएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी तर्फ लक्षित गर्दै उनले यस्तो बताएका हुन् । साथै उनले एमाले सरकारमा आउँदा रोजगारीका लागि…