२३ श्रावण २०८३, शनिबार | Sun Aug 9 2026

शिक्षाको गुणस्तर वृद्धिका लागि शिक्षकको मेहनत आवश्यक : सांसद पन्थी

मायादेवी अनलाइन, बाणगंगा । विद्यार्थी बढाउने, टिकाउने र विकाउनेमा गुणस्तरीय शिक्षाको ठुलो भुमिका रहने लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले बताउनुभयो । बाणगङ्गा बहुमुखी क्याम्पस वाणगंङ्गा लौगाई कपिलवस्तुको तेस्रो क्याम्पस सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । गुण्स्तरिय शिक्षाले कुनैपनि व्यक्ती,  समुदाय,  राष्ट्रको आवस्यकता पुरा गरी अन्तराष्ट्रिय प्रतिस्पर्धामा होमिन सक्ने जनशक्ती उत्पादन गर्नुपर्ने…