२५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026

लुम्बिनीमा किन भइरहेछ सरकार विस्तारमा ढिलाइ ?

दाङ । लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा (एमाले)का लीला गिरी नियुक्त भएको करीब एक महीना बित्दा समेत सरकारले पूर्णता पाएको छैन। गिरी गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए। गिरी नियुक्त भएसँगै एमालेबाट चेतनारायण आचार्य र नेकपा (माओवादी केन्द्र)बाट कृष्णा केसी विना विभागीय मन्त्री नियुक्त भएका थिए। आचार्य र केसीले अहिले पनि मन्त्रालयको जिम्मेवारी पाएका…