२५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026

माधव नेपाल भन्छन्ः पार्टीमा नेताहरूबीच कुनै खटपट छैन

काठमाडौं ।नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीभित्र कुनै मतभेद नरहेको दाबी गर्नुभएको छ । आइतवार ललितपुरको बालकुमारीमा आयोजित पार्टी केन्द्रीय कमिटीको पाँचौँ पूर्ण बैठकको समापन गर्दै अध्यक्ष नेपालले यस्तो दाबी गर्नुभएको हो । उहाँले पार्टीका नेता मुकुन्द न्यौपानेले पनि पार्टीलाई एकताबद्ध बनाउनका लागि र सुदृढ बनाएर लैजानका लागि सुझाव दिएको विषयलाई फरक मत…