तम्घास, गुल्मी । गुल्मीको सदरमुकाम तम्घासमा सामुदायिक कुकुर व्यवस्थापन गर्न सकस भएको छ । सडकचोक नै ढाक्ने कुकुर व्यवस्थापन हुन नसक्दा सवारीचालक तथा विद्यालय जाने विद्यार्थीलाई त्रास पैदा भएको गुनासो गर्दै आएका छन् । सदरमुकाम तम्घासमा व्यापार गर्दै आउनुभएका जनक पन्तले तम्घास बजारमा भुस्याहा कुकुर भुकेका कारण राति आनन्दसँग सुत्नसमेत नपाएको गुनासो गर्नुभयो । सडकमा सवारी चलाउँदा छाडा…