२६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026

सुनवलमा भ्यान र ट्रक ठोक्किँदा एकको मृत्यु, एक घाइते

पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको सुनवलमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनवल नगरपालिका–४ स्थित जंगलमा ना ४ च ९६३१ नम्बरको पिकअप भ्यान र विपरीत दिशाबाट आइरहेको ना ५ ख ९७१५ नम्बरको ट्रक एकासपमा ठक्कर खाँदा सो दुर्घटना भएको हो । जिल्ला…