मायादेवी अनलाइन, चन्द्रौटा ।कपिलवस्तु शिवराज नगरपालिकाको खरेन्द्रपुरमा पृथ्वीनारायण शाहको शालिक शिलान्यास गरिएको छ । शाहको ३ सय १ औं जन्मदिनको अवसर पारेर खरेन्द्रपुर चोकमा शालिकको शिलान्यास गरिएको हो । लुम्बिनी प्रदेशका सांसद अर्जुन केसी र शिवराज नगरपालिकाका मेयर अजय थापाले संयुक्त रुपमा शालिकको शिलान्यास गरेका छन् । शिवराजका मेयर थापाको सक्रियतामा बन्न लागेको शालिक छिट्टै…