२८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026

ढुक्क भएर मतदान गर्न निर्वाचन आयोगको अपिल

काठमाण्डौ । निर्वाचन आयोगले मतदान गर्न योग्य सबै नागरिकलाई ढुक्क भएर आफ्नो मताधिकारको उपयोग गर्न अपिल गरेको छ । मतदानको अघिल्लो दिन आज आयोगमा विशेष पत्रकार सम्मेलन गरेर प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भोलि बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म नजिकको मतदान केन्द्रमा गएर संविधानले दिएको मौलिक हक अन्तर्गत पर्ने मतदानको सदुपयोग गर्न आग्रह गर्नुभयो…