काठमाण्डौ । भक्तपुरमा आगलागी हुँदा जलेर एक जनाको ज्यान गएको छ । एक जनाको भने उद्धार गरिएको छ । भक्तपुरको मध्यपुरथिमी नगरपालिका वडा नम्बर ६ राईटोल माथिल्लो कुण्डोलका ४९ वर्षका आत्माराम केसी र ४१ वर्षका हरिशरण केसीको इट्टा र काठले बनेको तीन तले घरमा बिहान आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीका कारण घरभित्र रहेकी…