२८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026

नेपालगन्जमा प्रेसर कुकर बम विस्फोट, दुई जना घाइते 

नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१० भृकुटीनगरको जनस्वास्थ्य नजिकै एक घरमा बम विस्फोट भएको छ । प्रेसर कुकर बम पड्किँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा चन्द नेतृत्वको नेकपाका कार्यकर्ता रहेका जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । प्रहरीका अनुसार बम पड्काउनेमा संलग्न दुईजनालाई पक्राउ गरिएको छ ।भृकुटी निवासी श्रीकला मल्लको घरमा बम विष्फोट भएको हो । घटनामा संलग्न अन्य…