२८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026

सुक्खा र गर्मीले चीनको जनजीवन प्रभावित, कृत्रिम बादलबाट वर्षा गराउने प्रयास

एजेन्सी । चीनमा सुक्खा र गर्मीले जनजीवन प्रभावित भएको छ । ठूलो खडेरी र हावामा तातो लहरका बीच मध्य र दक्षिणपश्चिम चीनका केही भागमा पानी पार्न प्रयास गरिएको छ । जलाधार क्षेत्रमा खडेरी पर्दा महत्त्वपूर्ण नदी याङ्त्जे सुकेको छ । याङ्त्जे नदीमा पानीको बहाव बढाउन प्रयास थालिएको हो । त्यहाँ कृत्रिम बादलबाट पानी पार्ने गरी काम…