१ भदौ २०८३, सोमबार | Mon Aug 17 2026

गुल्मी अस्पतालमा चिकित्सकको चरम लापरवाही, सुत्केरीपछि पाठेघर भित्र प्याड भेटियो

तम्घास । गुल्मी अस्पतालमा असार २८ गते सुत्केरी भएका महिलाको पाठेघर भित्रै प्याड रहेको रहस्य सार्वजनिक भएको छ । गुल्मी अस्पतालमा साउन २८ गते सुत्केरी भएका छिमेकी जिल्ला अर्घाखाँची छत्रदेव गाउँपालिका ८ की २१ वर्षीया अप्सरा पाण्डेको पाठेघरभित्रै प्याड छोडिएको भन्दै पाण्डेका परिवारले आरोप लगाएका छन् । सुत्केरी पाण्डेलाई साउन २९ गते अवस्था सामान्य रहेको…