१ भदौ २०८३, सोमबार | Mon Aug 17 2026

लुम्बिनी प्रदेशसभा सार्बजनिक लेखा समितिको सभापतिमा विष्णु पन्थी

मायादेवी अनलाइन, कपिलवस्तु। लुम्बिनी प्रदेशसभा सार्बजनिक लेखा समिति सभापतिमा प्रदेश सभा सदस्य विष्णु पन्थी सर्बसहमत रुपमा निर्वाचित भएका छन् । लुम्विनी प्रदेश सभाले लामो समयसम्मको रिक्तता पछि पछि सार्वजनिक लेखा समितीको सभापतिमा पन्थीलाई निर्वाचित गरेको हो । पन्थी नेकपा एमाले केन्द्रीय लेखा आयोगका उपाध्यक्ष समेत हुन् । सो समितिको निर्वाचनका लागि उनको एकल उम्मेद्धारी परेको…