१ भदौ २०८३, सोमबार | Tue Aug 18 2026

बजेट प्रकरण : संसदीय छानबिन समितिको म्याद थपको तयारी

काठमाडौं । बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता भएको भनिएको विषयमा छानबिन गर्दै आएको संसदीय विशेष समितिले तोकिएको अवधिभित्र काम पूरा गर्न नसकेपछि म्याद थपको प्रक्रिया अघि बढाइएको छ । सम्भवत आज बस्ने संसदको बैठकमा सभामुख अग्नि प्रसाद सापकोटाले समितिलाई थप समय उपलब्ध गराउने छन् । यसअघि २२ असारमा समिति गठन गरी काम सुरु गरेको मितिले…