बुटवल । बुटवलको एक होटलमा युवती मृत अवस्थामा फेला परेकी छिन् ।बुटवल उपमहानगरपालिका–३ मा रहेको पाल्पाली होटलमा बुटवल ११ की २१ वर्षीया समिक्षा गुरुङ झुण्डिएको अवस्थामा फेला परेकी हुन्। इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीका अनुसार गयराति ती युवती र एक युवा होटलमा बस्न गएका थिए । ‘ती युवती र युवा राति साढे…