बैतडी । बैतडीको सिगास गाउँपालिका ७ मा कुकुरको टोकाइबाट विद्यालयमा कार्यरत लेखापालको मृत्यु भएको छ । वाड नं ७ का बालकृष्ण माविका लेखापाल ३६ वर्षीय नरेन्द्र बहादुर साउँदको कुकुरको टोकाइबाट मृत्यु भएको हो । उनलाई तीन महिना पहिले कुकुरले टोकेको थियो । स्वास्थ्य अवस्था बिग्रदै गएपछि गत मंगलबार उपचारका लागि अस्पताल लगिएको हो । चेकजाँचका…