काठमाण्डौ । आज विश्व सङ्गीत दिवस मनाइँदै छ । सङ्गीतका पारखीहरूले विभिन्न कार्यक्रम गरी दिवस मनाउँदैछन् । यस वर्षको विश्व सङ्गीत दिवसको नारा ‘योग र सङ्गीतको सङ्गम’ रहेको छ । सङ्गीतलाई गायन, वादन र नृत्यको त्रिसंयोग मानिन्छ । पहिलो पटक सन् १९८१ जुन २१ मा फ्रान्समा यो दिवस मनाइएको थियो । त्यसयता हरेक वर्षको जुन…