३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

एसपीपीमा आबद्ध हुने निर्णय भएकै छैन : गृहमन्त्री खाण

काठमाण्डौ ।सरकारले अमेरिकासँग स्टेट पार्टनरशिप प्रोग्राम एसपीपी मा नेपाल आबद्ध हुने कुनै निर्णय र तयारी नभएको दोहोर्‍याएको छ । आउँदो आर्थिक वर्षका लागि पेस भएको बजेटमा रक्षा मन्त्रालयसँग सम्बन्धित उठेका प्रश्नको प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट जवाफ दिँदै गृहमन्त्री बालकृष्ण खाणले एसपीपीमा आबद्ध हुने कुनै निर्णय सरकारले नगरेको बताउनुभयो । ‘एसपीपीमा आबद्ध हुने निर्णय भएकै छैन…