२ भदौ २०८३, मंगलबार | Wed Aug 19 2026

राज्यमन्त्रीलाई कारबाहीको माग गर्दै तुलसीपुरमा प्रदर्शन

बुटवल । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीलाई कारबाहीको माग गर्दै प्रहरी कार्यालयमा स्थानीय महिलाहरूले प्रदर्शन गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुर परिसरमा जम्मा भएर पीडित परिवारले नाराबाजी गरेका हुन । मन्त्री वलीले आज बिहान तुलसीपुर उपमहानगरपालिका ५ की मिना बस्नेत र उनकी छोरीमाथि कुटपिट गरेको आरोप लागेको छ । घरभित्रै पुगेर महिला र…