काठमाण्डौ ।भारतमा पछिल्लो २४ घण्टामा ६२ हजारभन्दा धेरै कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । गएको २४ घण्टामा ६२ हजार ६४ नयाँ सङ्क्रमित थपिएसँगै भारतमा कोरोना सङ्क्रमितको संख्या २२ लाख १५ हजार ७४ पुगेको छ । पछिल्लो २४ घण्टामा १ सय ७ जनाको ज्यान गएको छ । योसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४४ हजार…