१९ माघ २०८२, सोमबार | Mon Feb 2 2026

बुटवलको होटलमा बस्दै आएका ३ जनामा कोरोना संक्रमण

रुपन्देही । बुटवलको एक होटलमा बस्ने ३ जनामा कोरोना संक्रमण देखिएको छ । बुटवलको पुरानो बसपार्क स्थित पुर्वाञ्चल होटलमा ७ गते देखि बस्दै आएका ३ जनामा कोरोना भेटिएको हो । उनीहरु सबै भारतीय नागरिक हुन् । बुटवलको अमरपथमा रहेको गण्डकी सिरक डसना भण्डारमा काम गर्न उनीहरु भारतबाट आएका थिए । दिउँसो काममा गएपनि उनीहरुलाई बस्ने…