२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

भारतमा भदौ १५ सम्म लकडाउन, सङ्क्रमित धेरै भएका ठाउँमा मात्र

एजेन्सी । भारतले कोरोना सङ्क्रमित धेरै भएका क्षेत्रबाहेकका ठाउँमा लकडाउन खुकुलो बनाउँदै लैजाने निर्णय गरेको छ ।चरणवद्ध रुपमा लकडाउन खुकुलो पार्दै लगेको भारत सरकारले अब सङ्क्रमित धेरै भएका क्षेत्रमा ३१ अगष्ट अर्थात भदौ १५ गतेसम्म नै लकडाउन लम्ब्याउने तर सङ्क्रमित कम भएका ठाउँमा खुकुलो पार्दै लैजाने निर्णय गरेको हो । जसअनुसार अब रात्रीकालीन कर्फ्यु हटाउने…