१९ माघ २०८२, सोमबार | Mon Feb 2 2026

कोरोना संक्रमित भेटिएको भेटिएै, बिहीबार थपिए १ सय ४७ जना संक्रमित

काठमाडौं । बिहीबार १ सय ४७ जना कोरोनाका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन् । यीसहित मुलुकभर कुल संक्रमितको संख्या १८ हजार २ सय ४१ पुगेको छ । यद्यपी विभिन्न अस्पतालमा हाल सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ५८ छ…