१९ माघ २०८२, सोमबार | Mon Feb 2 2026

विश्वभर कोरोना संक्रमितको संख्या ९० लाख नाघ्‍यो

एजेन्सी । विश्वमा कोरोना संक्रमित संख्या ९० लाख नाघेको छ । अमेरिकाको जोन हप्किन्स विश्वविध्यालयले विश्वमा संक्रमित संख्या ९० लाख नाघेको जनाएको हो । यसैगरी कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ लाख ६९ हजार नाघेको उसको तथ्यांक छ । विश्वमा कोरोनाबाट सबैभन्दा बढी अमेरिका प्रभावित रहेको छ। त्यहाँ संक्रमित संख्या २२ लाख ९१ हजार नाघिसकेको…