१९ माघ २०८२, सोमबार | Mon Feb 2 2026

अमेरिकामा गएको २४ घण्टामा ४० हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि

एजेन्सी । अमेरिकामा गएको २४ घण्टामा ४० हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । २४ घण्टामा भएको सङ्क्रमणमध्ये यो अहिलेसम्मकै धेरै भएको बीबीसीले जनाएको छ । फ्लोरिडा राज्यमा मात्रै झन्डै ९ हजार नयाँ सङ्क्रमित थपिएका छन्, जुन अघिल्लो दिनको तुलनामा ६२ प्रतिशतले बढी हो । कोरोना सङ्क्रमित व्यक्तिहरूको सँख्या बढेसँगै फ्लोरिडा र टेक्सस दुवै…