१८ माघ २०८२, आइतबार | Mon Feb 2 2026

गुल्मीको होम क्वारेन्टाइनमा मृत्यु भएका व्यक्तिमा कोरोना पुष्टि

गुल्मी । गुल्मीमा होम क्वारेन्टाइनमा बिहीबार राति मृत्यु भएका ६९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । जेठ २५ गते भारतबाट आई होम क्वारेन्टाइनमा बसेका छत्रकोट गाउँपालिका वडा नं ५ का ६९ वर्षीय पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यलय गुल्मीका सूचना अधिकारी पशुपति आर्चायले जानकारी दिए । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा कोरोना…