काठमाण्डौ । कोरोना भाइरस सङ्क्रमण फेरि बढ्न थालेपछि चीनको राजधानी बेइजिङमा १२ सयभन्दा धेरै उडान रद्द गरिएको छ । बेइजिङमा आज एकैदिन ३१ सहित गएको एक हप्तामै एक सय ३७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि बेइजिङका विमानस्थलमा आज उडान बन्द गरिएको बीबीसीले जनाएको छ । यस्तै बेइजिङका सबै शैक्षिक संस्था बन्द गर्नुको साथै खेल,…