१८ माघ २०८२, आइतबार | Mon Feb 2 2026

कोरोना भाइरसः विश्वमा ४ लाख ३१ हजार ५४१ को मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण विश्वभरमा ज्यान गुमाउनेको संख्या ४ लाख ३१ हजार ५४१ पुगेको छ । संक्रमितको संख्या ७८ लाख २३ हजार २८९ पुगिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण हालसम्म विश्वका २१६ देशमा फैलिसकेको छ । चीनमा नियन्त्रणको अवस्थामा रहे पनि विश्वका अन्य देशमा भने…