एजेन्सी । ब्राजिलमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ४० हजार ९ सय २० पुगेको छ । ब्राजिलको नेशनल काउन्सिल अफ हेल्थको तथ्यांक अनुसार देशमा कोरोना संक्रमितको संख्या ८ लाख २ हजार भन्दा धेरै रहेको छ ।बितेको चौबिस घण्टामा मात्रै ब्राजिलमा कोरोना संक्रमणका कारण १२४० भन्दा धेरैको मृत्यु भएको छ भने ३० हजार ४…