काठमाडौं । मंगलबार कोरोना संक्रमितको संख्या ३२३ ले बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अघिल्लो दिनको तुलनामा मंगलबार ३२३ ले संक्रमितको संख्या बढेको जनाएको छ। जसमा २९२ जना पुरुष र ३१ जना महिला छन् । थपिएकासहित संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ । त्यस्तै कोरोनाका कारण अहिलेसम्म १४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको…