२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

नेपालमा कोरोना सङ्क्रमण दर साढे दुई प्रतिशतमा झर्‍यो

काठमाण्डौ । नेपालमा कोरोना सङ्क्रमण दर साढे दुई प्रतिशतमा झरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ६ सय ५३ जनाको नमुना परीक्षण गर्दा जम्मा दुई दशमलव ५० प्रतिशत अर्थात् तीन सय १७ जनामा सङ्क्रमण पुष्टि भएको छ । नेपालमा कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भएयता सङ्क्रमण दर तीन प्रतिशतभन्दा…