२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

कोरोनाको नयाँ भेरियन्टको नाम ‘ओमिक्रोन’, चिन्ता थपियो : डब्ल्यूएचओ

काठमाण्डौ ।विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओ ले कोरोना भाइरसको नयाँ भेरियन्टले थप चिन्तित बनाएको बताएको छ । दक्षिण अफ्रिकामा देखिएको नयाँ भेरियन्ट निकै खतरनाक भएको भन्दै डब्ल्यूएचओले थप चिन्ता थपिएको बताएको बीबीसीले जनाएको छ। नयाँ भेरियन्टलाई डब्ल्यूएचओले ओमिक्रोनु नाम दिएको छ । दक्षिण अफ्रिकामा गएको बुधवार पुष्टि भएको ओमिक्रोन भेरियन्ट बेल्जियम, हङकङ र इजरायलमा पनि देखिएको…