२२ मंसिर २०८२, सोमबार | Tue Dec 9 2025

ज्येष्ठ नागरिकलाई आजदेखि दोश्रो डोजस्वरुप अस्ट्राजेनिका खोप दिइदै

काठमाण्डौँ ।सरकारले आजदेखि अस्ट्राजेनिका खोप दिने भएको छ । विशेषगरी पहिलो मात्रामा कोभिशिल्ड खोप लगाएर दोस्रो मात्राको खोपको पर्खाइमा रहेका १४ लाख जना नागरिकलाई यो खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रायलयले जानकारी दिएको छ । दोस्रो डोज खोपको पर्खाइमा रहेका ६५ वर्ष र सोभन्दा माथि उमेर समूहका करिब १४ लाख जना नागरिकलाई अस्ट्राजेनिकाको खोप दिन…