२२ मंसिर २०८२, सोमबार | Tue Dec 9 2025

जेष्ठ नागरिकलाई कोभिशिल्डको दोस्रो डोज साउन २५ देखि दिइने

काठमाडौं । दोस्रो डोज लगाउन बाँकी करिब १३ लाख ३८ हजार ६५ वर्ष माथिका जेष्ठ नागरिकहरुले साउन २५ गतेबाट खोप लगाउन पाउने भएका छन् । भुटानले शुक्रबार बिहान ३ लाख डोज खोप पठाइसकेको र जापानले १६ लाख डोज खोप पठाउने सुनिश्चित भएकाले साउन २५ गतेदेखि दोस्रो डोज एस्ट्रेजेनकाको खोप अभियान सुरु गर्न लागेको हो। स्वास्थ्य…