काठमाडौं । देशभर पछिल्लो समय थप तीन हजार ८ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीका अनुसार बुधबार १५ हजार ८ सय ८ जनाको कोरोना परीक्षण गरिएको थियो।कोरोना संक्रमणबाट २४ घण्टामा ३३ जनाको मृत्यु भएको छ भने एक हजार ९ सय ९३ जना कोरोनामुक्त भएको उनले…