२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

भारतमा घट्दै कोरोनाको सङ्क्रमण र मृत्युदर

काठमाडौं ।छिमेकी मुलुक भारतमा दैनिक थपिने र मृत्यु हुने कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या घट्दै गइरहेको छ । भारतमा २४ घण्टाभित्र थपिने र मृत्यु हुने सङ्ख्या अन्य मुलुकको तुलनामा अत्याधिक धेरै छ । कोरोना सङ्क्रमणका कारण नराम्ररी प्रभावित बनेको भारतमा एकै दिन एक लाख ७९ हजार सात सय ७० जना नयाँ बिरामी थपिए । यसअघि भारतमा…