२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

चीनबाट ८ लाख डोज खोप काठमाण्डौ ल्याइयो, थप एक लाख आजै आउँदै

काठमाण्डौ । चीनले अनुदान घोषणा गरेको १० लाखमध्ये आठ लाख डोज खोप मङ्गलवार दिउँसो काठमाण्डौ आइपुगेको छ । नेपाल वायु सेवा निगमको वाइडबडी जहाजले सवा १ बजे चीनको राजधानी बेइजिङबाट खोप ल्याएको हो । आजै बेलुकी ६ बजेपछि हिमालयन एयरलाइन्सको जहाजले कुन्मिङबाट थप एक लाख डोज खोप ल्याउने स्वास्थ्य मन्त्रालयले जनाएको छ । राष्ट्रपति विद्यादेवी…