काठमाडौं ।नेपालसँग खुला सीमा रहेको छिमेकी मुलुक भारतमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या १६ लाख ४२ हजारभन्दा बढी रहेको छ । आज (शुक्रबार) बिहानसम्ममा सक्रिय सङ्क्रमितको सङ्ख्या १६ लाख ४२ हजार आठ सय ३२ रहेको हो । उपचाररत सक्रिय सङ्क्रमितमध्ये आठ हजार नौ सय ४४ जनाको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक छ । भारतमा केही समयअघिसम्म…