हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा परेको हिमपात । दुई दिनको हिमपातपछि यहाँ चिसो बढ्नुका साथै जनजीवन कष्टकर बनेको छ। तस्वीर- दाने बोहरा / रासस