२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

तीन जिल्ला जोड्ने झोलुङ्गेपुल

गुल्मी, पाल्पा र स्याङ्गजाको सङ्गमस्थल रिडिमा निर्माणाधीन तीन जिल्ला जोड्ने झोलुङ्गेपुल। उक्त पुल नौ करोड ८८ लाख २६ हजारमा ठेक्का सम्झौता भएको छ।तस्बिरः खेमराज गौतम/रासस