८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

माघी (खिचडी) पर्वको पूर्व सन्ध्यामा पाकेका यी थारु परिकार (फोटोफिचर)

विहीबार माघ १ गते । नेपालको तराई भेगमा बसोबास गर्ने थारु समुदायको माघी चाड । जुन यो समूदायको महत्वपूर्ण चाड हो । थारु समुदायले माघी पर्वलाई तीन दिन मनाउने गरेका छन् । नयाँ बर्षको रुपमा मनाउँदै आएका माघ १ गतेको दिन कपिलवस्तुका थारु समुदाय पनि पर्व मनाउन व्यस्त छ । पर्वको पूर्व सन्ध्या पुस २९…