राष्ट्रिय धान दिवसको अवसरमा मंगलबार बिहान दाङको तुलसीपुर-७ मा धान रोप्ने खेतमा रमाइलो मान्दै खेलिरहेका एक बालक। तस्बिर- नारायण खड्का