२२ श्रावण २०८३, शुक्रबार | Sat Aug 8 2026

आईजीपी नियुक्तिविरुद्धको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिएन

काठमाण्डौ ।प्रहरी महानिरीक्षक आईजीपी नियुक्तिविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सरकारले वरीयता मिचेर महानिरीक्षक नियुक्त गरेको भन्दै प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी विश्वराज पोखरेलले गएको सोमवार सर्वोच्च अदालतमा दायर गरेको रिटमा न्यायाधीश सुष्मालता माथेमाको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । सरकारले विधि मिचेर आफूभन्दा कनिष्ठलाई आईजीपी नियुक्त गरेकोले…