३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

पहिरोका कारण सिद्धार्थ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं ।पहिरोका कारण सिद्धार्थ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । प्रहरीका अनुसार पाल्पाको तिनाउ गाउँपालिका-३, सिद्धबाबा सुरुङमार्ग (पाल्पा तर्फबाट ईन हुने प्वाईन्टको १०० मिटर उत्तर तर्फ) मा माथिबाट पहिरो आई सिद्धार्थ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो । माथिबाट पहिरो खसिरहेको प्रहरीले जानकारी दिएको छ । सो स्थानमा प्रहरी चौकी दोभानबाट पाँचजनाको टोली खटिएको…