२२ श्रावण २०८३, शुक्रबार | Fri Aug 7 2026

स्याङ्जा जीप दुर्घटना अपडेटः मृतक पाँच जनाको पहिचान खुल्यो

स्याङ्जा । स्याङ्जाको वालिङमा भएको जीप दुर्घटनामा परि ज्यान गुमाउने पाँच जनाको पहिचान खुलेको छ । वालिङ नगरपालिका १२ सिर्सेकोटबाट वालिङ१३ को बायाँटारीका लागि छुटेको ग १ ज ७३९९ नम्बरको जीप वालिङ १२ को फिरफिरेमा दुर्घटनामा परेको हो । दुर्घटनामा वालिङ नगरपालिका १२ डाँडाखर्कका ६५ वर्षका वीरबहादुर डाला मगर, ४५ वर्षका हिराकुमार डाला, २५ वर्षकी…